कास्कीको मादी गाउँपालिकामा एमाले विजयी

मङ्लबार, जेष्ठ २, २०७४



कास्की । कास्कीको मादी गाउँपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । मादी गाउँपालिकाको प्रमुखमा एमालेका वेदबहादुर गुरुङ (श्याम) ले विजयी हासिल गरेका हुन् ।

यस्तै, गाउँपालिकाको उपप्रमुखमा एमालेका विष्णु पौडेल ४ हजार ५ सय २३ मतसहित विजयी भएकी छिन् । प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत ल्याएकी छिन् ।

1182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank