कर्णाली प्रदेशको प्रदेशसभाको बैठक बस्दै

मङ्लबार, चैत्र २०, २०७४



सुर्खेत । कर्णाली प्रदेशको प्रदेशसभा बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएकाे छ । बैठकमा प्रदेश सरकारले पेश गरेको आर्थिक कार्यविधि सम्बन्धी विधेयकमाथि छलफल हुने जनाएको छ ।

गएको शुक्रबार बसेको संसद बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको आर्थिक विधेयकको सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए ।

साथै यो बैठकबाट प्रदेशसभा संसद निमायवली पारित हुने समेत उनले जानकारी दिए ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank