कर्मचारीको कार्यसम्पादन मूल्यांकन शुरु

मङ्लबार, साउन ७, २०७६



सरकारले सबै तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन प्रक्रिया थालेको छ ।

मूल्यांकनका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फारम भर्ने समय सीमा दिएको थियो । जसको समयावधि मंगलबार सकिदैंछ ।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार पाँच आधारमा कार्य सम्पादन कार्यसम्पादन मूल्यांकन हुन्छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata