अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

शुक्रबार, अशोज २७, २०७४

loading...


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv