कालीमाटीस्थित तरकारी बजारमा आगलागी

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । कालीमाटीस्थित तरकारी बजारमा आज(बुधबार)  आगलागी भएको छ ।

तरकारी बजारका सुरक्षा गार्ड बस्ने कोठामा ग्याँस लिक भएर आगलागी भएको बताइएको छ ।

आगो निभाउने प्रयास जारी छ । आगलागीको विस्तृत विवरण आएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata