चार जुवाडे पक्राउ

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । जुवातास खेलिरहेकाे अवस्थामा चार जना जुवाडे पक्राउ परेका छन ।  काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ओम हरेराम सवारी काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाडे पक्सोराउ परेका हुन ।

 मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ भिमिरे घर भएका ४० वर्षीय निरञ्जन रानामगर सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई १ बुक तास र नगद १४ हजार ५ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata