संसारकै महंगो जुत्ताको मुल्य १७ मिलियन डलर

शुक्रबार, अशोज १२, २०७५



दुवई । दुवईको एक जुत्ता बनाउने कम्पनीले दावा गरेको छ उसले संसारमै सबै भन्दा महंगो जुत्ता उत्पादन गरेको दावी गरेको छ ।
सुन,सिल्क र सयौं हिरा जोडेर बनाएको उक्त जुत्ताको मुल्य १७ मिलियन डलर बताइएको छ । जदा दुवई नाम गरेको उक्त कम्पनीले २६ सेप्टेम्बरमा खास स्पार्कीङ डाइमन जडित गोल्ड प्लेटेड लिदर स्टेलेटोजलाई प्रदर्शनीमा राखेको हो ।

उक्त डिजाइन हाउसको सप्लायर्स पैशन जुल्र्सको चीफ हेमन्त कमरचन्दानीले भने,दुवई अरवपति र खरबपतिको देश हो । यस कारण हामी यो मार्केटसँग धेरै आशावादी छौं ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank