पृथ्वीनारायण शाह आत्मनिर्भरताको बाटो देखाउने नेता : पुर्वप्रधानमन्त्री खनाल

बुधबार, पुस २७, २०७३



काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले पृथ्वीनारायण शाह समानता, आत्मनिर्भर, समृद्धि र शान्तीको बिचार दिने बिचारक भएको बताएका छन् ।

२९५ औ  पृथ्वी जन्मजयन्तीको अससरमा प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा उनले पृथ्वीनारायण मुलुकलाई दिशा दिने विचारक भएको बताए ।
नेता खनालले  शाहले स्वदेशी उत्पादनलाई जोड दिदै आत्मनिर्भर बनाउने बाटो सिकाएको बताए ।

खनालले यदि पृथ्वीनारायण शाहले आँट र साहास नगरेको भए आजको अखण्ड, स्वतन्त्र र स्वभिमानी देशका रुपमा नेपालको अस्तीत्व हुनै नसक्ने दावी गरे ।

jn-27
पुर्वप्रधानमन्त्री खनालले  आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा देशभर मनाउन सरकारले सरकारी बिदाको घोषणा नगरेकोमा सरकार प्रति आक्रोश व्यक्त गरे ।

शाहले नेपाल दूई देश बीचको तरुल हो भने झै हामीले हाम्रा दई छिमेकी मूलुकप्रति सन्तुलीत सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिदै खनाले खण्ड –खण्ड रmपमा बिभाजीत राज्यलाई एकिकरण गरि अखण्ड बनाएको बताए ।

उनले भने ‘फेरी अहिले अखण्ड नेपाललाई खण्डीत गर्ने षड्यन्त्र भैरहेको छ । यो एमालेले कुनैपनि हालतमा सफल हुन दिदैन ।’

900 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv