खेलाडीहरूलाई हौसला दिँदै श्रेष्ठले गरे विदाइ

बिहिबार, फाल्गुन २४, २०७४



सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तानको फैसलाबादमा हुने आईएचएफ दक्षिण तथा मध्य एसियाली ह्यान्डबल ट्रफी च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई सफलताको शुभकामनसहित विदाइ गरेका छन् । उनले उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई हौसला दिँदै विदाइ गरेका हुन् ।

Jeevan Ram Shrestha 3

Jeevan Ram Shrestha 1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments