धादिङको बेनिघाट पहिरोले जीप पुरियो

सोमवार, असार १८, २०७५



काठमाडाै‌ ।  पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउपालिका १० मा पहिरोले जीप पुरिएको छ ।

पहिरोमा परि लु १ च २३ ४३ नम्बरको जीप पुरिएको प्रहरीले जनाएको छ । जीपमा तीन जना सवार रहेका थिए । सवार तीनै जना सकुशल रहेको र जीपको आधा भाग पुरिएको र  दुईवटा स्काभेटर लागेर उद्दार कार्य जारी रहेको छ ।

अहिले पुरिएको उक्त जीपको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

99 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank