चना र सुर्कीले बनाइँदै जयबागेश्वरी मन्दिर

बिहिबार, अशोज ३०, २०७६



भूकम्पपछि अधिकांश मठमन्दिरको संरचना भत्किए ।

विश्वसम्पदा सूचीमा परेका पाशुपत क्षेत्रका मन्दिरले समेत भूकम्पको मार खेप्नुपर्यो । जसमा जयबागेश्वरी मन्दिर पनि अछुतो रहेन ।

भूकम्प गएको चार वर्षपछि पुनर्निर्माण गर्न यो मन्दिरको बाहिरी संरचना भत्काइयो ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार ऐतिहासिकक सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली अपनाउनुपर्ने प्रावधान छ ।

पशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारीका अनुसार जयबागेश्वरीको मन्दिरलाई चुना र सुर्कीले बनाइँदै छ जबकि यो मन्दिर माटोबाट बनेको देखिन्छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata