जावलाखेलमा प्रेसर कुकर बम भेटियो

मङ्लबार, असार १०, २०७६



जावलाखेल । ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै आज (मंगलबार) बिहान ७ बजे प्रेसर कुकर बम भेटिएको छ । प्रहरीका अनुसार खेल मैदान अगाडी होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।

सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata