जापानमा नेपाली युवाको मृत्युु

loading...

बिहिबार, पुस २१, २०७३



टोकियो । टोकियो स्थीततोगोशी गिन्जा बस्दै आएका वर्ष ४२ का नेपाली युवा बिनोद तुलाचनको अक्स्मात मृत्‍यु भएको छ ।
चितवन नरपालीका मुग्लिङ् घर भई करिब ९ वर्ष देखी सपरिवार सहित जापान बस्दै आएका तुलाचन केही वर्षदेखी साधारण युरिक एसिडको बिमारी थिए । तर त्यसबाट भने उनको स्वास्थ्यमा केही फरक नपरेको परिवारजनको दावी छ ।
जापानमा नयाँ सालमा दिईने साप्ताहिक बिदामा उनी साथीहरु सँग रमाउदै ४ दिन देखि रमाइ रहेका तुलाचन राति आफ्नै निवासमा अकस्मात बेहोस भए पछि तुरुन्तै एम्बुलेन्स बोलाइ अस्पताल पुर्याउदा चिकित्सकले मृत घोसित गरेको उनका पारिवारिक स्रोतले जनायो ।

बुधबार राती करिब १० बजे निधन भएका तुलाचनको प्रहरी अनुसन्धान लगायत अन्तिम संस्कारको दिन पनि सबै तय भई सकेको को छ ।
एनआरएनए जापानका उपाध्यक्ष टाशी लामाका प्रिय मित्र समेत भएका तुलाचनको अन्तिम सन्स्कार यही डिसेम्बर ८ तारिख समेत गरिने जानकारी दिए ।
तत्कालै ६ महिना पहिले तुलाचनका बाबु को मृत्‍यु भएकोले स परिवार नेपाल गएर काजक्रिया गरेर फर्केका थिए ।

221 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom