हावाहुरी आवाजको डरले दुई जनाको मृत्यु

आइतवार, बैशाख १५, २०७६



धनुषा । जनकपुरमा गएराती आएको  हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । वाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय  रामपती मुखिया र ६५ वर्षीय महाविर दास तात्मको मृत्यु भएको हो ।

 स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो ।

राति साढे ३ बजे आएको हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट हुँदा लगभग १० लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण भएको अन्य क्षतिको  विवरण आउन बाकि छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank