जनता बैंकद्वारा सबै नेपालीको बैंक खाता अभियान शुरु

सोमवार, बैशाख २, २०७६



काठमाडौं । नेपाली जनताको लोकप्रिय बैंक जनता बैंकले आम उपभोक्ताहरुलाई मध्यनजर गर्दै सबै नेपालीको बैक खाता शुरु गरेको छ ।  नेपाल सरकारले आइतबार एक समारोहका बीच शुभारम्भ गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफलपार्नको लागि जनता बैंक नेपाल लिमिटेडले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको हो ।  जनताहरु सामू निकै लोकप्रिय रहेको छ ।

Sabai Nepali Khata

बैंकका विशेषताहरु निम्नानुसार रहेका छन् ।

  •  शुन्य मौज्दातमा खाता खोल्न सकिने
  • खाता खोल्दा रु. १००।०० बैंकको तर्फबाट जम्मा गरिदिने
  •  ६.५ % वार्षिक व्याजदर
  •  दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी
  •  रु. २ लाख सम्मको ABBS सेवानिःशुल्क
  •  झंझट रहित सरल रुपमा खाता खोल्न सकिने छ । देश भरी छरिएर रहेका यस बैंकको १२८ ओटै शाखाबाट यस प्रकारको खाता खोल्न सकिने बैकले जनाएको छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata