जाजरकोटको अन्नपुर्ण र जुनीचँदे गाउँपालिकाको यस्तो छ नतिजा

मङ्लबार, जेष्ठ २, २०७४



जाजरकोट । अन्नपूर्ण गाउँपालिका अध्यक्ष–एमाले – नरेन्द्रकुमार शाही– २,०१७ (विजयी)
नेका– खडक बिसी – १,८३३
उपाध्यक्ष – कुमारी थापा – २,०६३ (विजयी)
गीता शाही – १,८१२

जाजरकोट, जुनीचाँदे गापा–११ अन्तिम नतिजा
जुनीचाँदे गाउँपालिका–११ वडाध्यक्ष– एमाले– अमर शाही– ३०७(विजयी)
माओवादीकेन्द्र– भीमबहादुर बस्नेत– २३९
नेका– धर्म नेपाली– ११५
मतगणना जारी
जुनीचाँदे गाउँपालिका– अध्यक्ष–माओवादी केन्द्र–कृष्ण केसी–५६९
नेका–सर्वराज राउत– ५५०
एमाले–वेदबहादुर शाही– ३६६

उपाध्यक्ष–माओवादी केन्द्र–शिवा आचार्य बस्नेत–६०७
नेका–तुलसीदेवी बस्नेत– ५२०
एमाले–अम्बा शाह– ३७५ ।

380 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank