ज्योति विन्दु ट्रस्टलाई पोखरेल दम्पतीद्वारा ९ लाख बराबरको जग्गादान

शनिबार, जेष्ठ १९, २०७५



नवलपरासी । ज्योति विन्दु ट्रस्टलाई समाजसेवी विष्णु पोखरेल र उनको धर्मपत्नी कुष्मा पोखरेले ९ लाख बराबरको जग्गा निः शुल्क उपलब्ध गराएका छन् ।

ट्रस्टको तेस्रो साधारण सभाको उपलक्ष्यमा पोखरेल दम्पतीले जग्गा उपलब्ध गराएका हुन् । ट्रस्टले जग्गा निःशुल्क उपलब्ध गराउने पोखरेल दम्पतीप्रति आभार व्यक्त गरेको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank