एमाले महासचिव ईश्वर पोखरेलले किन लेखे यस्तो स्ट्याटस

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । पार्टी एकता संयोजन समितिले एकता सम्बन्धि निर्णय अनुमोदन गरेलगत्तै एमालेका महासचिव इश्वर पोखरेले एउटा स्ट्याटस लेखे । बहुअर्थ लाग्ने उनको स्ट्याटसमा धेरैले शुभकामना दिएका छन् ।

उनले लेखेका छन् ‘अत्यन्त उज्ज्वल संभावना र जोखिमपूर्ण चुनौतीका वीच  इतिहासको एउटा नयाँ मोडमा उभिएर सुदू…र भविष्यतर्फ नियाल्दै…..’

Ishwar pokharel facebook

214 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank