प्रहरी भित्र दलित सेल खोल्न निर्देशन

मङ्लबार, जेष्ठ २०, २०७७



काठमाडौं । संसदीय समितिले प्रहरी भित्र दलित सेल खोल्न निर्देशन दिएको छ ।

मंगलबार कानुन न्याय तथा मानवअधिकार समितिको बसेको बैठकले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । दलित माथि हुने विभेद सम्बन्धी घटनाहरुबारे छानबीन गर्न,कानूनी कार्बाही अघि बढाउन मद्धत पुग्ने हिसाबले दलित सेल खोल्न निर्देशन दिइएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments