१४ करोड २० लाख जनताले पहिलोचरणमा मताधिकारको प्रयोग गर्दै(फोटो फिचर)

बिहिबार, चैत्र २८, २०७५



विश्वकै ठूलो चुनावी अभ्यास मानिने भारतीय लोकसभा चुनावको १७ औं निर्वाचन  अन्तरगत पहिलो चरणको मतदान आज(मे ११)बाट शुरु भएको छ। पहिलो चरणमा देशभरका २० राज्य र केही केन्द्र शासित प्रदेशगरी ९१ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ।

द्फ्फ्गद्द्फ्ह

चुनाव d

फ्फ्ग्फस्द्ग

मे ११ देखि शुरु भएको  मतदान कार्यक्रम  मे १९ मा  मतदान कार्यक्रम सम्पन्न हुनेछ। तर, मतगणना भने मे २३ बाट शुरु हुने बताइएकाे छ।

ह्फ्फ्ह

फ्ग्द्फद्ग्द

निर्वाचनमा प्रमुख सत्ताधारी दल भारतीय जनता पार्टी र कांग्रेस आइबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

Capture

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank