भारतमा पछिल्लो २४ घन्टामा ४७ कोरोना संक्रमितको मृत्यु

मङ्लबार, बैशाख ९, २०७७



स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले पछिल्लो २४ घण्टामा थप १३ सय ३६ बिरामी थपिएका जनाएको छ ।

भारतमा मंगलबार बिहानसम्म संक्रमितको संख्या १८ हजार छ सय एक पुगेको छ । जसमध्ये १४ हजार सात सय ५९ जानको विभिन्न अस्पतालहरुमा उपचार जारी छ भने तीन हजार दुई सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments