“”

भारतसँगको सीमा ७२ घण्टाका लागि बन्द

मङ्लबार, बैशाख २६, २०७४



पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ ।गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको  छ ।

पहिलो चरणमा तराईका चितवन र नवालपरासीका केही भागमा निर्वाचन हुँदैछ । यसरी पहिलो चरणमा निर्वाचन हुने दार्चुलाको पनि भारतसँग सिमाना जोडिएका करण त्यहाँको सीमा पनि बन्द हुनेछ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

521 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank