सुनचाँदीको मूल्य बढ्यो

मङ्लबार, अशोज ७, २०७६



काठमाडौं । मंगलबार (असोज ७) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर  ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata