आईएम एस ग्रुपद्वारा नेपालका लागि DJI को आधिकारिक बिक्रेता मार्फत सेवा सार्वजनिक

सोमवार, अशोज १५, २०७५



काठमाडौं । आईएम एस ग्रुप नेपालले ड्रोन व्यवसायको आधारिक विक्रेता मार्फत आफ्नो व्यवसाय कार्य सार्वजनिक गरेको छ ।  Drone व्यवसायको ७०५ बजार हिस्सा ओगटेको DJI विश्वकै सबै भन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । अब camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI  विश्व प्रख्यात छ ।

विशेष श्रृजनशिलता, निर्देशन र सिनेम्याटो ग्राफी भएको  DJI, कम उचाई एरियल तस्बिरका लागि पहुचयोग्य छ । अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।

drone 1

आईएम एसगु्रपले नेपालमाद्वारा सार्वजनिक गरेका DJI का सेवाहरु

  • Mavic 2 Zoom
  • Spark Controller Combo White
  • Mavic Air Black
  • Mavic Air White
  • Tello Global
  • Phantom 4 Pro V2.0
  • Spark Fly More Combo Red
  • Tello Boost Combo
  • Osmo Mobile 2
  • Osmo Mobile 2 Part 1 Base

माथि उल्लेखित मोडलहरुसंगै DJI का अरु नयामोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध भइरहेका अाइएमएसले जनाएकाे छ ।  साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन मार्फत सेवा सार्वजनिक गरेकाे छ ।

आई एम एस गु्रपका प्रमुखकार्यकारी निर्देशक दिकेश मलहोत्राले“फेरी पनिअर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र Drone नेपाली बजारमा भित्रयाउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग  भएको बिकासोन्मुख डिजिटल जमानामा Drone व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधारगर्नु नैै हो” भने ।

235 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank