प्रहरी महानिरीक्षक खनाल नगद सहित सम्मानित

बिहिबार, पुस १७, २०७६



काठमाडौँ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नगद सहित सम्मानित भएका छन् । महानिरिक्षक खनाल लगातार दुई आ.व. र १० हजार नगद तथा प्रशंसा पत्र सहित पुरस्कृत भएका हुन ।

बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट एंव उल्लेखनिय काम गरेकोले तालुक गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सर्वोत्कृष्ट घोषणा गरेको गरेको हो ।  बिहीबार उनलाई गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नगद १० हजार सहित सम्मान पत्र प्रदान गरेका हुन ।

samman

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments