विश्वकपका लागि भारतले गर्यो १५ सदस्यीय टोली घोषणा, रिसब पन्त टोलीमा परेनन्

सोमवार, बैशाख २, २०७६



एजेन्सी । इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । दिनेश कात्तिक र विजय शंकरलाई समावेश गर्दै १५ सदस्यीय टोलीको घोषणा गरेको हो  ।

सोमबार भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको टोलीमा २१ वर्षीय युवा खेलाडी रिसब पन्तको स्थानमा दिनेश र अम्बाती रायडुको स्थानमा विजयले स्थान बनाएका छन् ।

भारतीय टोली:

कप्तान विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिह धोनी, केदार जादभ, दिनेश कात्तिक, युजभेन्द्र चहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्डेय, रबिन्द्र जडेजा र मोहम्मद शमी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata