नेपालले सिंगापुरलाई ६५ रनमै गर्यो ‘प्याक-अप’

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं।आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्छाएको सिंगापुर ३१ ओभरमा केवल ६५ रन मै समेटियो ।

नेपाली बलरहरुको कसिलो बलिंग सामु निरिह सिंगापुर खेलमा शुरु देखि नै कमजोर देखिन पुग्यो । ४.३ ओभरमा पहिलो विकेट गुमाएको सिंगापुर ३०.६ ओभरमा सम्पूर्ण विकेट गुमाउने कारण नेपाली बलरहरु कुसल मल्ल, सुर्य तामाङ, रसिद खान र पी सराफ बने  ।

यो पनि पढ्नुहोस्;

नेपालले सिंगापुरलाई दियो २ सय ८३ को लक्ष्य

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank