जिम्बाबेविरुद्ध नेपाल फिल्डिङमा

आइतवार, फाल्गुन २०, २०७४



काठमाडौँ । आईसीसी विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आज नेपाल र जिम्बाबेबीचको खेल हुँदै छ। एकदिवसीय खेलिसकेको जिम्बाबेविरुद्ध उसैको घरेलु मैदानमा उत्रिएको छ ।

आयोजक जिम्बाबेले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको छ ।

332 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank