एक दिवसीय क्रिकेटमा नेपाललाई नेदरल्याण्डको बलिङको निम्तो

बुधबार, साउन १६, २०७५



काठमाडौँ ।
नेदरल्याण्ड सँगको एकदिवसीय त्रिकेटमा नेपालले पहिले बलिङ गर्नै भएको छ । नेदरल्याण्ड टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो ।

त्यसैअनुरूप नेपालले बुधबार दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डस स्थित भिआरए मैदान आम्सटर्डममा नेदरल्याण्डससँग एकदिवसीय खेल खेल्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank