हङ्कङद्वारा नेपालसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत

सोमवार, फाल्गुन २८, २०७४



काठमाडौं । हङ्कङले नेपालसामु १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको आजको चौंथो खेलमा अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको हङ्कङले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव २ ओरभ खेल्दै सबै विकेट गुमाएर  १५३ रन बनाएको हो ।  हङ्कङले  केहिबेरमा व्याटिङ गर्नेछ ।

274 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank