ओझेलमा युद्धकालीन ‘होमस्टे’

सोमवार, साउन ६, २०७६



नेपालको दश वर्षे जनयुद्धको बेला बास बस्ने, खाने, हिँड्ने सेना तथा माओवादी लुक्ने, सेन्ट्री गर्ने र युद्धको डिजाइन बनाउने जुम्लाको स्थान हो, तिला गाउँपालिका ७ को पोर्खी गाउँ ।

यो ठाउँमा जनयुद्धका मुख्य कमाण्डर प्रचण्डबाहेक अधिकांश केन्द्रीय तथा स्थानीय नेता बसेका छन् । त्यहाँका स्थानीयसँग जनयुद्धका नेताको युद्धकालीन सम्झना छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata