माथिल्लो डोल्पामा हिमपात, चिसो बढ्यो

बिहिबार, मंसिर २६, २०७६



काठमाडौं । मौसममा परिवर्तन आएसँगै उच्च लेकाली भूभागमा हिमापात शुरु भएको छ । माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती माथिल्लो डोल्पामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । चिसोका कारण स्थानीयहरुको दैनिक प्रभावित भएको जनाएका छन ।

डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेको छ ।  बिहीबार बिहानदेखि माथिल्लो मनाङको थोराङला फेदी, याकखर्क हुँदै, मनाङ गाउँ र हुम्देसम्म  हिउँ परेको स्थानीयले बताएका छन् । त्यस्तै सुदूरपश्चिमका उच्च लेकाली भेगमा समेत हिमपात भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments