उच्च हिमाली भेगमा हिमपात, कृषकलाई राहात

आइतवार, कार्तिक १८, २०७५



काठमाडौं । उच्च हिमाली भेगमा आइतबार विहान हिमपात भएकोे छ । आइतबार विहान देखी उच्च हिमाली जिल्ला हुम्ला, मुगु र बाजुराका उच्च लेकाली भेगमा हिमपात भएकाे छ ।
कात्तिकमा परेको हिमपातले बालीनाली  लगाउने बेला भएकाले किसानहरुले राहात महशुस गरेका छन् । पानी परेपछि किसानहरु गहुँ लगाउन तम्सिएका छन् । हिमपात भएसँगै हिमाली जिल्लामा चिसाे बढेकाे छ ।

106 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank