तीन मुक्तक

शनिबार, फाल्गुन १९, २०७४

-       हेमराज थापा



१) गरिबले छोरिलाइ बिहेमा उपहार दिन्छ
असल बुहारी बन्नु भन्ने संस्कार दिन्छ
त्यो छोरि न बुहारी बन्छे न आमा बन्छे
जसको बाउले दाइजोमा दरबार दिन्छ
२) बम पट्कायर बन्दुक चलायर,
गरिबका घरका छाना जलायर।उ आफुलाइ बलवान भन्दै छ,,
निर्दोष बच्चाको ज्यान ढलायर।।३)युवाले खाँडिमा पिर बेच्दैछन,
युवतिले नाङ्गै शरीर बेच्दैछन।कहाँ पुजा गरौलार ए भक्त ,,
भ्रष्ट पुजारी मन्दिर बेच्दैछन।।

274 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank