पूर्वराजा शाहद्वारा बहिनी शोभाराज्यलक्ष्मीकाे हातबाट टिकाग्रहण

मङ्लबार, कार्तिक १२, २०७६



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्य लक्ष्मी शाहबाट टिका ग्रहण गरेका छन । भाइटिकाको शुभसाइतमा पूर्व राजा ज्ञानेन्द्रले मंगलबार विहान १० बजेर ५१ मिनेटमा नै टिका ग्रहण गरेका थिए ।

पूर्वराजा शाह भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए । टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेट भए पनि उनले त्यस अगावै टिका ग्रहण गरेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata