नेपाली क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल

बुधबार, कार्तिक १३, २०७६



काठमाडौं । नेपाली क्रिकेट संघ क्यानको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन ।  पारस खड्काले समाल्दै आएको क्यानको नेतृत्वबाट राजिनामा दिएको कारण क्यान नेतृत्व विहिन रहेको थियो ।

उनको राजीनामा स्वीकृत भएसँगै क्यान नेतृत्व बिहिन भएको थियो । मल्ल पहिलाे पटक कप्तानीकाे भूमिकामा अाएका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata