कर्फ्यूको अवज्ञा गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । मूर्ति विसर्जनको क्रममा कपिलवस्तुमा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यू  जारी गरेको छ ।

कर्फ्यू  उलंघन गरेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय एक युवाको मृत्यु भएको छ । प्रहरीको गोली लागि मृत्यु हुनेमा स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको घटनास्थलमै निधन भएको छ ।

झडपले उग्र रुप लिएपछि जिल्ला प्रशान कार्यालयले विहान ११ बजेदेखि कफ्यू आदेश जारी गरेको थियो । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ ।

carffu

 याे पनि पढ्नुहाेस

मूर्ति विसर्जन क्रममा कपिलवस्तुमा दुई समुहबीच झडप

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata