कटुवा पेस्तोल सहित पक्राउ

मङ्लबार, चैत्र २०, २०७४



रौतहट । रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने ५० बर्षीय जोगेन्द्र सहनीलाई कटुवा पेस्तोल १ नाल र एस.एल.आर.को गोली ३ राउण्ड सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक स्थित द्यच्ण्छभ्द्दटण्ज्ञ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा चालक सहनीको साथमा रहेको कालो झोला भित्र उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

490 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank