ग्रेटाले थनबर्गको विश्व हल्लाउने भाषण युट्युबमा

बुधबार, अशोज ८, २०७६



एजेन्सी । ग्रेटा थनबर्ग क्लाइमेट चेन्जको अन्तर्राष्ट्रिय अनुहार हुन् । स्विडेनको संसद बाहिर विरोध–प्रदर्शनका लागि उनले हरेक शुक्रबार आफ्नो स्कूल छोडिन् ।

ग्रेटाजस्तै संसारका हरेक स्कूले बच्चा र युवा यो अभियानबारे आवाज उठाइरहेका छन् । क्लाइमेट एक्सन समिट सन् २०१९ मा ग्रेटाको भाषण संसारभरी चर्चाको विषय बनेको छ ।

‘‘हाम्रो अस्तित्व नै लोप हुने अवस्था आरम्भ भएको छ र तपाईँहरू भने पैसा र सधैँको आर्थिक वृद्धिको दन्त्यकथाको कुरा गर्दै हुनुहुन्छ । तपाइँहरूले यस्तो आँट कसरी गर्न सकेको ? ’’उनले ठाडो स्वरमा विभिन्न देशका उच्चस्थ व्यक्तिसामू गम्भीर भाषण गर्दै विश्वकाशक्तिशाली मुलुकलाई सच्चिन आह्वान गरेकी छिन्  ।

हेर्नुहोस् भिडियो,

यो पनि पढ्नुहोस्,

ग्रेटा थनबर्गको संसार हल्लाउने भाषण

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata