अज्ञात समूहद्वारा होलीका दिन १ सय २० तोला सुन लुटपाट

बिहिबार, चैत्र ७, २०७५



सिन्धुली । कमलामाई नगरपालिका–६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढको साथबाट अज्ञात समूहले पेस्तोल देखाउँदै बुधवार १ सय २० तोला सुन लुटेको छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यावसायीलाई सुरक्षाको सुरक्षाका प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारबाही गर्न माग गरे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरेहेको जानकारी दिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank