सुनको मूल्य स्थिर

बिहिबार, अशोज ३०, २०७६



काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

हिजो तोलामा रु. ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बिहीबार रु. ७० हजार ३०० मा कारोबार भएको छ ।

चाँदी भने बिहीबार बुधबारको तुलनामा रु. ५ ले घटेर रु. ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata