सुनको भाउ रु ३०० ले घट्यो

बिहिबार, बैशाख १९, २०७६



काठमाडौं । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।

यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चााद्यी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments