दुई किलो सुन सहित दुई भारतीय नागरिक पक्राउ

शुक्रबार, पुस १८, २०७६



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट अवैध सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत महाराष्ट्रका नवीन गोपी चन्द र भरत सुरेशलाल छन् ।

उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments