सुनचाँदीको भाउ आज पनि घट्यो

बिहिबार, भदौ २६, २०७६



काठमाण्डौ । सुनचाँदीको भाउ आज(बिहिबार) पनि घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata