सुन तोलाको ७१ हजार ९ सय पुग्यो

सोमवार, पुस ७, २०७६



काठमाडौं । सुन चाँदीको मुल्यमा बृद्धि भएको छ । सुनको मुल्य प्रतितोला ७१ हजार ९ सय पुगेको छ ।  केही दिनदेखि स्थिर रहेकाे तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments