सुनचाँदीको भाउ घट्यो 

आइतवार, मंसिर २२, २०७६



काठमाडौं । सुनचादीको भाउ घटेको छ । मंसिर महिनामा दिन प्रतिदिन उकालो लागेको सुनचाँदी हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको हाे ।सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीकाे भाउ आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments