सुनको मूल्य अहिले सम्मकै उच्च

आइतवार, साउन १९, २०७६



काठमाडौं । हिन्दूहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा सूनको मूल्य आकासिएको छ ।

 हाल सम्मकै उच्च मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायिले जनाएका छन । आइतबार सुनको मूल्य अहिलेसम्मकै महँगो अर्थात तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata