५ वर्षमा ४२१ पटक तस्करी गरी ३७१९ किलो सुन भित्र्याए गोरेले

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौं । ३३ किलो तस्करीको सुन गायव र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङमा दर्ता गरिएको अभियोगपत्रका अनुसार चुडामणि उप्रेती र उनका सहयोगीले ५ वर्षमा ४२१ पटक तस्करी गरी ३७१९ किलो ५५९ ग्राम सुन भित्र्याएको दावी गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले लेखे अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सो तथ्य रहेको उल्लेख गरेको हो । तस्करहरुलाई प्रतिकिलो सुनमा ४० हजार रुपैयाँ नाफा हुने गरेको पनि उल्लेख छ ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank