सुनको भाउ तोलामा ४ सयले घट्यो

बुधबार, फाल्गुन १६, २०७४



काठमाडौ। सुनचाँदीको भाउ मंगलबारको तुलनमा बुधबार घटेको छ । सुन बुधबार तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बुधबार तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी महासंघ नेपालले जनाएको छ । यस्तै चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँ घटेको छ ।

214 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank