सुनको भाउ २ सयले घट्यो

मङ्लबार, फाल्गुन ८, २०७४



काठमाडौं। सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ ।  सोमबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको थियाे।

सुनको भाउ मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर मंगलबार ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments